- दुवै गवाही अनिवार्य रूपमा एक अर्कासँग जोडिएको छ । यदि एकलाई छोडियो भने, अर्को सही हुनेछैन । त्यसैले दुवैलाई एउटै स्तम्भ बनाइएको छ ।
- यी दुवै गवाहीहरू धर्मका आधार हुन् । यो बिना, कुनै पनि शब्द र कार्य स्वीकार्य हुनेछैन ।
Explanation
Hadeeth benefits